शुक्रबार, २६ भदौ २०८३ || Sep 11, 2026

पण्डवकी ‘छोटी बैना’ : मूल महाभारतदेखि डोटेली लोक महाभारतसम्म

सुदूरपश्चिम र कुमाऊँ क्षेत्रको लोकसंस्कृति (विशेषगरी गौरा पर्वमा गाइने फाग वा पुराना चैत÷जाँगर) खास गरि ठाडो खेल जुन ढोलकको तालसंगै देवस्थलहरूमा गाएर नाचिन्छ।

जलवायु परिवर्तनको चक्रव्यूहमा नेपाल : रसुवागढीको त्रासदी र हाम्रो क्षमताको ऐना

हाम्रा सेता हिमालहरू काला पहाडमा परिणत भइरहेका छन् भने मनसुनी चक्र पूर्ण रूपमा खलबलिएको छ । जलवायु परिवर्तन केवल हिउँ पग्लने समस्या मात्र होइन, यसले नेपालको अर्थतन्त्र, पारिस्थितिकी र मानव जीवनमा चौतर्फी संकट सिर्जना गरेको छ ।

सुदूरपश्चिमको सांस्कृतिक ऐना र राष्ट्रिय गौरव : गौरा पर्व

हिमालय पुत्री पार्वतीको अर्को नाम गौरी भएको र हाम्रो समाजमा परम्परादेखि गौरीलाई गौरा वा गमरा वा शुद्ध डोटेली भाषामा गो:रा भन्ने गरेको कारण यस पर्वलाई परापूर्वकालदेखि नै गौरा(गो:रा) पर्व नामले यस क्षेत्रमा धुमधामका साथ मनाउने गरिएको छ ।

ताजा अपडेट

जलवायु परिवर्तनको चक्रव्यूहमा नेपाल : रसुवागढीको त्रासदी र हाम्रो क्षमताको ऐना

हाम्रा सेता हिमालहरू काला पहाडमा परिणत भइरहेका छन् भने मनसुनी चक्र पूर्ण रूपमा खलबलिएको छ । जलवायु परिवर्तन केवल हिउँ पग्लने समस्या मात्र होइन, यसले नेपालको अर्थतन्त्र, पारिस्थितिकी र मानव जीवनमा चौतर्फी संकट सिर्जना गरेको छ ।

१६ भदौ २०८३

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

संघले व्यवसायीहरुलाई करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने, नाकामा व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने तथा महेन्द्रनगर बजारको बन्द हुने समयसीमा बढाउन पहल गर्ने निर्णय गरेको छ ।

१२ भदौ २०८३

उदयदेव सहकारीद्वारा बाढीपीडितलाई २ लाख ११ हजार सहयोग

कञ्चनपुरको प्रतिष्ठित उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु. २ लाख ११ हजार सहयोग गरेको छ ।

१७ भदौ २०८३
गृहपृष्ठ मध्य ब्यानर

सरकारी विद्यालयको भग्नावशेष र नीजि विद्यालयको मोह: कहाँ चुक्यो सार्वजनिक शिक्षा

राज्यको अर्बौँको लगानी, नागरिकले तिरेको करबाट निर्मित भव्य भवनहरू र देशकै सबैभन्दा योग्य र तालिमप्राप्त शिक्षकहरूको फौज हुँदाहुँदै पनि हाम्रा सामुदायिक विद्यालयहरू आज किन सुनसान बन्दैछन्?

४ भदौ २०८३

राष्ट्रिय सहकारी दिवसका अवसरमा यस वर्ष पनि सहकारी सम्मेलन हुने

पश्चिमपाटीद्वारा हरेक वर्ष आयोजना गरिँदै आएको सहकारी सम्मेलन यस वर्ष पनि राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना हुने भएको छ ।

३२ असार २०८३

६ दिन अघि