मङ्गलबार, १२ साउन २०८३ || Jul 28, 2026
पश्चिमपाटीको वार्षिक आयोजना

सहकारी सम्मेलन

सहकारी सम्मेलन पश्चिमपाटीद्वारा हरेक वर्ष राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरिने वार्षिक सम्मेलन हो । सम्मेलनमा सुदूरपश्चिमका सहकारी संस्था, अभियन्ता, नीति–निर्माता तथा सर्वसाधारणको सहभागिता रहन्छ ।

हाम्रो उद्देश्य

सहकारी क्षेत्रका उपलब्धि, चुनौती र सम्भावनामाथि छलफल गर्दै सहकारी संस्थाहरूबीच अनुभव आदानप्रदान र सहकार्यको वातावरण निर्माण गर्ने ।

हाम्रो दृष्टिकोण

सहकारीमार्फत स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउँदै समृद्ध र आत्मनिर्भर सुदूरपश्चिम निर्माणमा योगदान पुर्‍याउने ।

भिडियो

सहकारी सम्मेलन सम्बन्धी समाचार

३ समाचार

राष्ट्रिय सहकारी दिवसका अवसरमा यस वर्ष पनि सहकारी सम्मेलन हुने

पश्चिमपाटीद्वारा हरेक वर्ष आयोजना गरिँदै आएको सहकारी सम्मेलन यस वर्ष पनि राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना हुने भएको छ ।

३२ असार २०८३