सहकारी सम्मेलनको तयारी सुरु, कार्यतालिका सार्वजनिक हुँदै
महेन्द्रनगर । आगामी राष्ट्रिय सहकारी दिवस लक्षित गरी पश्चिमपाटीले सहकारी सम्मेलनको तयारी सुरु गरेको छ । सम्मेलनको विस्तृत कार्यतालिका चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।