बुधबार, १३ साउन २०८३ || Jul 29, 2026
SCOPE

स्कोप एक्स्पोमा सहभागिताका लागि शैक्षिक संस्थाहरूलाई आग्रह

पश्चिमपाटी
473Shares

महेन्द्रनगर । पश्चिमपाटीले सुदूरपश्चिममा शैक्षिक बहस, अवसर र सम्भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले स्कोप एक्स्पो आयोजना गर्दै आएको छ । आयोजकले सम्पूर्ण शैक्षिक संस्था, विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई कार्यक्रममा सहभागिताका लागि आग्रह गरेको छ ।