Author: पश्चिमपाटी
महेन्द्रनगर । सशस्त्र प्रहरी बलले सुदूरपश्चिममा सीमानाकामा जनशक्ति थप गर्ने गृहकार्य अघि बढाएको छ । सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथ बाहिनीको २५औँ स्थापना दिवसकामा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा गृह मन्त्रालयको नीतिअनुरुप नेपाल–भारत सीमामा जनशक्ति थप गर्न निर्देशन दिनुभयो । उहाँले सीमाजस्तो राष्ट्रिय सुरक्षाको विषयमा सबैले सचेत हुनु जरुरी रहेको बताउनुभयो । “सीमा सुरक्षा र राष्ट्रिय सुरक्षाका विषयमा ऐक्यबद्ध भई लाग्न र गलत तथा भ्रामक सुचनालाई निरुत्साहित गर्नु हामी सबैको कर्तव्य हो”, महानिरीक्षक अर्यालले भन्नुभयो । कैलाली र कञ्चनपुरमा सीमा क्षेत्रको सुरक्षार्थ एवं अपराध नियन्त्रणमा खटिएका सात सशस्त्र प्रहरी गुल्ममार्फत जनशक्ति थप गर्ने तयारी सशस्त्र प्रहरी बल…
महेन्द्रनगर । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीको पुल सम्झौता भएको १२ वर्षपछि निर्माण सम्पन्न भएको छ । पुल निमार्णका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुस २६ मा सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता गरेको १२ वर्षपछि पुल निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय महेन्द्रनगरले जनाएको छ । पुल निमार्णको सम्झौताअनुरूप त्यतिबेला काम सुरु भएर तीनवटा पिलरसम्म निर्माण भएका थिए । तर पुलको फाउन्डेसनमा समस्या देखिएपछि डिजाइन परिर्वतन भएर पुल निर्माण हुन १२ वर्ष लागेको हो । “पुलको फाउन्डेसनमै समस्या देखिएपछि डिजाइन परिवर्तन गरेर…
नेपालको राजनीतिक इतिहासमा मार्च २०२६ (फागुन २१ , २०८२) को निर्वाचन एउटा युगान्तकारी मोड बनेको छ। जेन-जेड को विद्रोहले पुरानो सत्ता ढालेपछि भएको यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व बहुमत हासिल गर्यो र त्यसको नेतृत्व गर्दै ३५ वर्षीय बालेन्द्र शाह (बालेन) आज (चैत १३, २०८२) प्रधानमन्त्रीको शपथ लिँदै छन्। उनी नेपालका सबैभन्दा युवा प्रधानमन्त्री र पहिलो मधेशी मूलका प्रधानमन्त्री बन्न लागेका छन्।यसका साथै विश्वमै वहालवाला प्रधानमन्त्री मध्ये युवा प्रधानमन्त्रीका रुपमा नेपालले ईतिहास कोर्दैछ । यो नयाँ सरकारलाई जनताले “नयाँ आशा” को रूपमा हेरेका छन्। तर, यो आशासँगै थुप्रै अवसर र उत्तिकै ठूला चुनौतीहरूको चाङ पनि छ। बालेनको नेतृत्व…
महेन्द्रनगर । कञ्चनपुरका हेमोफिलिया बिरामीहरुले सामान्य जाँच र औषधी उपचारका लागि समेत कैलाली धाउनुपर्ने बाध्यता थियो ।उक्त समस्या कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य दीपक बोहरासमक्ष पुग्यो । त्यसपछि बोहराले बिरामी र महाकाली अस्पतालका चिकित्सकहरुसंग भेट गर्नुभयो । अस्पताल र स्वास्थ्य सेवा विभाग संग हेमोफिलिया बिरामीहरुको उपचार कञ्चनपुरमै गर्ने व्यवस्था मिलाउन पहल गरेपछि अहिले यहाँका बिरामीले महाकाली अस्पतालमै निःशुल्क रुपमा उपचार पाउन थालेका छन । यस अघि हेमोफिलियाको औषधी लिन समेत कैलाली धाउनुपर्ने बाध्यता थियो । “मलेसियाबाट मलाई कसैले यो समस्याबारे जानकारी गराएपछि मैले बिरामीलाई भेटे, अस्पताल गए अस्पतालका डाक्टरहरुलाई भेटे ।” बोहराले भन्नुभयो–“यो समस्याबारे स्वास्थ्य सेवा विभागलाई पनि…
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाका पदाधिकारी नियुक्त परेको छ ।मन्त्रालयका सचिव डा हेमराज रेग्मीले कैलालीको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बलराम जैशी भट्टलाई नियुक्त गरिएको जानकारी दिनुभयो । समितिको सदस्यमा दिनेशराज भट्ट, सरिताकुमारी चौधरी, निरञ्जन शाह नियुक्त हुनुभएको छ । व्यवस्थापन समितिमा रिक्त तीन सदस्य पद नियुक्त गर्न बाँकी रहेको उहाँले बताउनुभयो । यसैगरी डडेल्धुराको जोगबुढा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कैलाशसिंह धामी नियुक्त गरिएको छ । समितिको सदस्यमा भवानीसिंह बोहरा, हर्कबहादुर विष्ट, ईश्वरी ठकुराठी, महादेव भट्ट, वसन्ती पाण्डेय र कमलापति जोशी नियुक्त हुनुभएको छ । यस्तै, कैलालीको लम्की प्रादेशिक अस्पताल व्यवस्थापन समितिको…
महेन्द्रनगर । नेपाल–भारत सीमा नदी महाकालीमा साहसिक जलयात्रा व्यवसायिक रूपमा सञ्चालनमा आएको छ । पानी सप्ताहको अवसर पारेर विभिन्न सरोकारवाला निकायको पहलमा र्याफ्टिङको व्यावसायिक सुरुआत गरिएको हो । सन् २०२१ मा सफल परीक्षण गरिएको महाकाली नदीमा आजदेखि औपचारिक रूपमा र्याफ्टिङ सञ्चालन सुरु गरिएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीस्थित साइलेट रिभर क्षेत्रबाट र्याफ्टिङ सञ्चालनमा ल्याइएको हो । गैरसरकारी संस्था निड्स नेपालको अगुवाइमा जिल्लास्थित विभिन्न संस्था तथा निजी क्षेत्रसँगको सहकार्यमा प्याकेजमार्फत र्याफ्टिङ सेवा उपलब्ध गराइने जनाइएको छ । निड्स नेपाल, होटल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, यातायात समिति, नाटालगायत पर्यटन व्यवसायीहरूको सहकार्यमा र्याफ्टिङ सञ्चालन हुने बताइएको छ । हाल अड्रिफ्ट एडभेन्चर…
योजना तर्जुमा राज्यको समग्र विकास नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग गर्ने एउटा प्रक्रिया हो। योजना तर्जुमा प्रक्रियाको निष्कर्षको रूपमा तयार हुने विकासको मार्गचित्र नै योजना हो, जसले वर्तमान को अबस्था र भावी गन्तव्य वीचको यात्राको स्पष्ट गोरेटो तय गर्छ। योजना एक चक्रको रूपमा निरन्तर चलिरहने प्रक्रिया हो। यस अन्तर्गत आवश्यकताको पहिचान, योजना तर्जुमा,कार्यान्वयन, अनुगमन तथा सुपरीवेक्षण, समीक्षा, मूल्याङ्कन तथा सिकाइका चरणहरू रहेका हुन्छन् । भविष्यमा हासिल गर्ने लक्ष्य तथा उद्देश्य वा अपेक्षित नतिजालाई परिभाषित गरी त्यसका लागि लिइने नीति, रणनीति ,कार्यक्रम, प्राथमिकता र श्रोत साधनको समष्टिगत स्वरूप नै योजना हो। योजनाले विगतका अनुभवबाट प्राप्त ज्ञान र सूचनाको उपयोग गरी…
नेपालको राजनीतिक इतिहासमा २१ फागुन, २०८२ को प्रतिनिधि सभा निर्वाचन एउटा कोसेढुंगा साबित भएको छ। भाद्र २३ र २४ को युवा-केन्द्रित आन्दोलन (जेन जेड प्रदर्शन) ले पुरानो सत्ता ढालेर मध्यावधि निर्वाचन निम्त्याएको थियो। रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये १२५ र समानुपातिकतर्फ ५७ सिट जितेर कुल १८२ सिट प्राप्त गरेको छ। यो बहुमत (१३८ सिट) भन्दा निकै माथि छ र दुई तिहाई (२७५ को दुई तिहाई -१८४ सिट) को ठ्याक्कै नजिक छ। नेपाली कांग्रेसले ३८ सिट, नेकपा (एमाले) ले २५ सिट र नेकपा ले १७ सिट मात्र जितेको, यो परिणामले २०६४ यता चलेको गठबन्धन राजनीतिको अन्त्य र…
कैलाली । सुदुर पश्चिम प्रदेशमा सशस्त्र प्रहरी बल, नेपालले आज निर्वाचन प्रहरीलाई विधिवत रुपमा बिदाई गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयले प्रदेशका सबै जिल्लाहरुमा गरि जम्मा १५१६ जना निर्वाचन प्रहरीको बिदाई गरिएको जनाएको छ । फाल्गुण २१ गते सम्पन्न भएको निर्वाचन सुरक्षामा सुदुर पश्चिम प्रदेशको सबै जिल्लाहरुमा गरि १५१६ जना निर्वाचन प्रहरीहरु सशस्त्र प्रहरी बल, नेपाल मार्फत परिचालन भएका थिए । निर्वाचन प्रहरीहरुलाई निर्वाचनका बेला सशस्त्र प्रहरी कर्मचारीहरु संगै परिचालन गरिएको थियो । प्रदेशका सम्बन्धित कार्यालयका कार्यालय प्रमुखहरुले आज निर्वाचन प्रहरीहरुलाई अविर टिका लगाएर प्रमाण पत्र प्रदान गरेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल…
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले क्यामेरा ट्रयापिङ विधिबाट राष्ट्रिय बाघ गणना सुरु भएको बताउनुभयो । उहाँका अनुसार प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ गणना गरिँदै आएको छ । क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना गर्न लागिएको उक्त कम्प्लेक्समा १५ दिनसम्म सर्वेक्षण गरिनेछ । निकुञ्जका अनुसार बाघ हिँडडुल गर्ने क्षेत्रको पहिचान गरी बाटोको दायाँ–बायाँ स्वचालित क्यामरा जडान गरिएको छ । संरक्षण अधिकृत वाग्लेले भन्नुभयो, “त्यहीँ फोटोको आधारमा बाघ गणना गरिन्छ, क्यामेराले खिचेको बाघको पाटा अर्को बाघसँग मेल खाँदैन ।” उहाँका अनुसार शुक्लाफाँटामा बाघ गणनाका…
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
