Author: पश्चिमपाटी

महेन्द्रनगर । महेन्द्रनगर स्थित कवर्डहलमा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय ‘बाह्रसिङ्गा’ ब्याडमिन्टन प्रतियोगिता सुरु हुने भएको छ ।पश्चिमपाटीको आयोजनामा गरेको उक्त प्रतियोगिताको शुक्रवार बिहान सात बजे कञ्चनपुरका मुख्य जिल्ला न्यायशीध राजेन्द्र भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ‘बी’ लेभलमा ४८ वटा टीम र भेट्रानमा ३२ वटा टीमको सहभागीता रहेको छ । कैलाली कञ्चनपुर गरी प्रदेशका विभिन्न जिल्लाबाट आएका ८० वटा टीम बीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक शेरवहादुर सिंहले जानकारी दिए । प्रतियोगिताले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रसिद्ध बाह्रसिंगाको प्रवद्र्धन गर्नुका साथै सुदूरपश्चिममा लुकेका खेल प्रतिभाहरूलाई उजागर गर्दै खेलकुदको विकासमा टेवा पु¥याउने लक्ष्य राखेको संयोजक सिंहले बताए…

Read More

महेन्द्रनगर । कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन ।जसमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिलाले निकुञ्ज भ्रमण गरेका छन । निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या दुई हजार २७८ रहेको छ । सार्क मुलुकका ४९ महिला र १९५ पुरुष गरी २४४ जना पर्यटकले निकुञ्ज भ्रमण गरेको निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार ४९ जना महिला र ६३ जना पुरुष गरी ११२ जना विदेशी पर्यटकले समेत निकुञ्ज भ्रमण गरेका छन । सबैभन्दा बढी चैतमा ६२१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका…

Read More

महेन्द्रनगर । महेन्द्रनगरस्थित कवर्डहलमा सुदूरपश्चिम प्रदेश स्तरीय ‘बाह्रसिङ्गा’ ब्याडमिन्टन प्रतियोगिता २०८३ आयोजना हुने भएको छ । पश्चिमपाटीको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता शुक्रबारदेखि सुरु भई तीन दिनसम्म सञ्चालन हुनेछ ।प्रतियोगितामा ‘बी’ लेभल र भेट्रान गरी दुई विधामा प्रतिस्पर्धा गराइनेछ । प्रदेशभरका विभिन्न जिल्लाबाट करिब ७० टीमको सहभागिता रहेने अपेक्षा गरिएको छ । ‘बी’ लेभलतर्फ प्रथम हुने टिमले रु ४४ हजार ४४४, द्वितीय हुने टिमले रु २२ हजार २२२ र तृतीय हुने टिमले रु ११ हजार १११ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै, भेट्रान तर्फ प्रथम हुने टिमले रु १५ हजार ५५५, द्वितीय हुने टिमले रु ७ हजार ५५५…

Read More

सन् १९८१ मा स्थापना भएको गेटा आँखा अस्पतालले हाल “तमसोमा ज्योतिर्गमय” अर्थात् अन्धकार बाट प्रकाश तर्फ भन्ने आदर्श वाक्य रहेको नेपाल नेत्रज्योति संघको छातामा रही सुदरपश्चिम प्रदेशमा ३ वटा सेकेण्डरी आँखा अस्पताल र २६ वटा आँखा उपचार केन्द्रहरु सञ्चालन गरिरहेको छ । सबै स्थानीय तहमा कम्तिमा एक आँखा उपचार केन्द्र स्थापना गर्ने उद्धेश्य अनुरुप हाल सम्म अस्पतालले प्रदेशका ९ वटै जिल्लामा आफ्नो आँखा उपचार सेवालाई विस्तार गरिसकेको छ तथा करिब ८० प्रतिशत समस्याहरु त्यही केन्द्रहरु मार्फत समाधान हुने तर केहि जटिल समस्या भएमा टेलिमेडिसिनको माध्यमबाट गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट परामर्श र उपचार गरिने भएकोले ती उपचार केन्द्रहरुबाट थोरै मात्रै…

Read More

सन् १९८१ मा स्थापना भएको गेटा आँखा अस्पतालले हाल “तमसोमा ज्योतिर्गमय” अर्थात् अन्धकार बाट प्रकाश तर्फ भन्ने आदर्श वाक्य रहेको नेपाल नेत्रज्योति संघको छातामा रही सुदरपश्चिम प्रदेशमा ३ वटा सेकेण्डरी आँखा अस्पताल र २६ वटा आँखा उपचार केन्द्रहरु सञ्चालन गरिरहेको छ । सबै स्थानीय तहमा कम्तिमा एक आँखा उपचार केन्द्र स्थापना गर्ने उद्धेश्य अनुरुप हाल सम्म अस्पतालले प्रदेशका ९ वटै जिल्लामा आफ्नो आँखा उपचार सेवालाई विस्तार गरिसकेको छ तथा करिब ८० प्रतिशत समस्याहरु त्यही केन्द्रहरु मार्फत समाधान हुने तर केहि जटिल समस्या भएमा टेलिमेडिसिनको माध्यमबाट गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट परामर्श र उपचार गरिने भएकोले ती उपचार केन्द्रहरुबाट थोरै मात्रै…

Read More

विविधताको बीचमा सहिष्णुता, दुःख-सुख साटासाट गर्ने भातृत्व र एक-अर्काको पीडाप्रति संवेदनशीलताको जगमा उभिएको नेपाली समाज सदियौंदेखि एउटा जीवन्त उदाहरण थियो — हिमाल, पहाड र तराईको भौगोलिक विविधतासँगै जातजाति, भाषा, धर्म र संस्कृतिको बहुलता भए पनि यो समाजले “हामी सबै नेपाली” को भावनालाई सधैं जीवन्त राखेको थियो। गाउँको पिपल चौतारी देखि चोकको चिया पसल सम्ममा छिमेकीको समस्या आफ्नै जस्तो ठानेर छलफल हुन्थ्यो, गाउंघरमा कसैको घरमा शुभकार्य हुंदा होस् वा कुनै आपद-विपद पर्दा होस, बाढीपहिरो वा भूकम्प आउँदा स्वतः सहयोगका हातहरू फैलिन्थ्यो र विवाद भए पनि “भाइ-भाइ” को सम्बन्धले अन्ततः समाधान खोजिन्थ्यो। तर आज यो जग नै हल्लिँदै छ। तीव्र आधुनिकीकरण, राजनीतिक…

Read More

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा शनिबार महेन्द्रनगर बजार क्षेत्रमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बजारलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यसहित वाणिज्य संघले सञ्चालन गरेको सरसफाइ अभियानमा विभिन्न निकायको सक्रिय सहभागिता रहेको थियो ।सरसफाइ कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला,प्रहरी प्रमुख खडक बहादुर खत्री र वाणिज्य संघका पदाधीकारीहरु संगै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी,स्थानीय समाजसेवी र व्यवसायीहरुको उत्साहपूर्वक सहभागीता रहेको थियो । सहभागीहरुले बजार क्षेत्रका सडक, नाली, चोक तथा सार्वजनिक स्थानहरूमा थुप्रिएको फोहोर संकलन गरी व्यवस्थापन गरेका थिए ।कार्यक्रमका क्रममा सरसफाइसँगै नागरिकलाई फोहोर व्यवस्थापन र वातावरण संरक्षणप्रति सचेत गराउने प्रयास पनि गरिएको थियो ।…

Read More

महेन्द्रनगर । महेन्द्रनगर नगर विकास समितिका पुर्व अध्यक्ष गोपाल रसायलीलाई पक्राउ परेका छन ।महेन्द्रनगर नगरविकास समिति (हाल भीमदत्त नगरविकास समिति) को जग्गा हिनामिना गरी भ्रष्टाचार गरेपछि अदालतबाट कैद र जरिवाना सजाय भएका भीमदत्त नगरपालिका–१३ का ४४ बर्षीय गोपाल रसायलीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बिशेष अदालत काठमाण्डौँको २०८१ वैशाख २४ गतेको फैसलाले भ्रष्टाचार मुद्धामा फरार रहेका रसाइलीलाई ४ बर्ष कैद सजाय र रु ७६ लाख ८२ हजार ४ सय ६६ जरिवाना तोकिएको बताए ।पक्राउ परेका रसायलीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत कञ्चनपुर हुदै कारागार पठाएको…

Read More

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीहरुलाई लक्षित गर्दै बीमा सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।शुक्रबार संघको सभाहलमा आयोजित उक्त कार्यक्रममा जिल्लाभरका विभिन्न क्षेत्रका व्यवसायीहरुको सहभागिता रहेको थियो । शिखर इन्स्योरेन्सको सहयोगमा उक्त कार्यक्रममा बीमा सम्बन्धी आधारभूत जानकारी, बीमाको आवश्यकता, व्यवसायमा हुन सक्ने जोखिम व्यवस्थापन तथा क्षति न्यूनीकरणमा बीमाको भूमिकाबारे विस्तृत रूपमा जानकारी गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि शिखर इन्स्योरेन्सका महाप्रबन्धक उदिप प्रसाद काफ्लेले प्राकृतिक विपद्, आगलागी, चोरी तथा अन्य आकस्मिक घटनाबाट व्यवसायमा पर्न सक्ने असर न्यूनीकरणका लागि बीमा अत्यन्तै आवश्यक रहेको बताउनुभएको छ । उहाँले बीमाको महत्व बारे जानकारी दिनुका साथै बिमाबाट पाउने सुविधा बारे…

Read More

महेन्द्रनगर । साहित्यकार दीर्घ बहादुर चन्द “सुमन” सम्मानित हुनु भएको छ । बुधवार काठमाडौमा सम्पन्न राष्ट्रिय सुसेली फाउन्डेसनको आठौँ वार्सिकोत्सवका अवसरमा उहाँ बलराम सरला सुसेली सम्मानबाट सम्मानित हुनुभएको हो ।सप्तरंगी सुमन कृतिमा सुसेली विधालाई प्राथमिकताका दिनुका साथै सुसेलीको श्रीवृद्धिमा योगदान पुर्याएको भन्दै संस्थाका संस्थापक वलराम ओझा÷सरला ओझा ‘सिर्जना’ नाममा स्थापना भएको बलराम सरला सुसेली सम्मान प्रदान गरिएको हो । साहित्यकार सुमनले नेपाली साहित्यमा पांच ÷पांच अक्षरको दुई पाउमा जम्मा दस अक्षरमा लेख्न सकिने लघुकविताको “आगो” विधाको परिकल्पना गर्नुभएको थियो । उहाँको आगो (सिद्धान्त र प्रयोग) तथा सप्तरंगी सुमन कृतिहरु प्रकाशन यसअघि नै प्रकाशनमा आइसकेका छन । उहाँ आगो लघुकविता सदन…

Read More