Author: पश्चिमपाटी
महेन्द्रनगर । जेनजी आन्दोलनमा सिंगो परिवारमाथि आक्रमणको शिकार बनेका पुर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवा आन्दोलनको घाउ मेटिन नपाउँदै पार्टीबाट अपमानजनक ढंगबाट बर्हिगमनको पीडा खेप्नु प¥यो ।जेनजी आन्दोलनपछि पार्टीभित्र हालका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र गरेको विद्रोहबाट विशेष महाधिवेशनसम्म पुग्दा देउवामाथि एकहोरो प्रहार भयो ।आगामी वैशाखमा नियमित महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेका देउवालाई अन्तः गगन–विश्वले डडेल्धुराबाट आसन्न निर्वाचन लड्ने टिकट समेत दिएनन् । यतिबेला डडेल्धुरा कांग्रेस मात्र होइन सिंगो सुदूरपश्चिम कांग्रेस स्तव्ध जस्तै छ । सुदूरपश्चिमका अभिभावक नेता देउवामाथि जीवनको उत्तरार्थमा रुपान्तरणका नाममा गरिएको अपमानको प्रभाव सुदूरपश्चिमको कांग्रेससँगै आसन्न निर्वाचनमा पर्नेमा दुधिवा छैन्…
महेन्द्रनगर । महेन्द्रनगर स्थित कवर्डहलको खेल मैदानमा जारी पाचौँ भीमदत्त कप क्रिकेट प्रतियोगितामा बेलौरी र भीमदत्त नगरपालिका विजयी भएका छन ।प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा बेलडाँडीलाई ६ विकेटले पराजित गर्दै भीमदत्त नगरपालिका विजयी भएको हो । आजै भएको दोस्रो खेलमा बेदकोटलाई ४ विकेटले पराजित गर्दै भीमदत्त नगरपालिका विजयी भएको छ । टस हारेर ब्याटिङ्गको निम्तो पाएको बेलडाँडीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रन बनायो । बेलडाँडीका निखिल बस्नेतले ४७ रन तथा किसन सुनारले २४ रनको योगदान गरे । बलिङमा बेलौरीका धिरेन्द्र बिष्टले ३ विकेट र भरत सिंहले २ बिकेट लिए । १३८ रनको लक्ष्य पछ्याएको बेलौरीले १८ ओभरमा…
महेन्द्रनगर । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरमा आजदेखि ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाभरका पाँच हजार ६७८ जना छात्रा तथा किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य लिएको छ । आजदेखि फागुन १ गतेसम्मका लागि जिल्लामा खोप अभियन सञ्चालन गरिएको छ । यस वर्षको अभियान अन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका १० वर्ष उमेरका किशोरीलाई खोप लगाइँदैछ । गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई समेत खोप लगाइने छ । खोप अभियान सञ्चालनका लागि जिल्लाका नौवटै स्थानीय तहमा…
महेन्द्रनगर । महेन्द्रनगर स्थित कवर्डहलको खेल मैदानमा जारी पाचौँ भीमदत्त कप क्रिकेट प्रतियोगितामा बेलौरी र पुनर्वास नगरपालिका विजयी भएका छन ।प्रतियोगिताको पाचौँ खेलमा बेलडाँडी गाउँपालिकालाई ९ विकेटले पराजित गर्दै पुनर्वास नगरपालिका विजयी भएको हो । टस जितेर ब्याटिङ्ग गरेको बेलडाँडीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । बेलडाँडीका लागि दिपेश राना क्षेत्रीले सर्वाधिक ४६ रन र राजेन्द्र बुढाले ३३ रनको योगदान गरे । बलिङमा पुनर्वासका श्रीजल ओड र समीप विकेले ३÷३ विकेट लिए । १६६ रनको लक्ष्य पछ्याएको पुनर्वासले १८ दशमलव १ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । पुनर्वासका लागि प्रेम ओडले सर्वाधिक ९०…
महेन्द्रनगर । महेन्द्रनगर स्थित कवर्डहलको खेल मैदानमा जारी पाचौँ भीमदत्त मेयर कप क्रिकेट प्रतियोगितामा भीमदत्त र दोधारा चाँदनी नगरपालिका विजयी भएका छन ।प्रतियोगिताको तेस्रो खेलमा पुनर्वास नगरपालिकालाई २ विकेटले पराजित गर्दै दोधारा चाँदनीले पहिलो जीत निकालेको छ । टस जितेर ब्याटिङ्ग गरेको पुनर्वासले १८ दशमलव ४ ओभरमा अलआउट हुँदै ८९ रन मात्र बनाउन सक्यो । पुनर्वासका प्रेम ओडले २२ रन र प्रेम खत्रीले २१ रनको योगदान गरे । बलिङमा दोधारा चाँदनीका दिपेश खड्का,साजन बिटालु र कैलाश सिंह साउदले २÷२ बिकेट लिए । ९० रनको सामान्य लक्ष्य पाएको दोधारा चाँदनीले १२ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पुरा गर्न सफल भयो ।…
महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन डा.टेकराज पन्त दीनानाथ प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।कैलाली जन पुस्तकालयको ६८ औं बार्षिकोत्सवको अवसरमा पुस्तकालयले स्थापना गरेको उक्त पुरस्कारबाट उहाँ सम्मानित हुनुभएको हो । डा.पन्तले सेवा र सिर्जनाको माध्यमबाट शिक्षा, भाषा,साहित्यको विकास, विस्तार एवं सम्बर्धनमा योगदान पु–याएकोले पुस्तकालयद्वारा स्थापित दीनानाथ प्रतिभा पुरस्कार बाट सम्मानित गरीएको हो ।
महेन्द्रनगर । महेन्द्रनगर स्थित कवर्डहलको खेल मैदानमा जारी पाचौँ भीमदत्त मेयर कप क्रिकेट प्रतियोगितामा भीमदत्त र बेदकोट नगरपालिकाले विजयी सुरुवात गरेका छन ।प्रतियोगिताको उद्घाटन खेलमा भीमदत्त नगरपालिकाले दोधारा चाँदनी नगरपालिकालाई ३३ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको भीमदत्तले १३ दशमलव ५ ओभरमा अलआउँट हुदै १०८ रन बनाउन सक्यो । भीमदत्तका लागि मिलन बोहराले ४२ रन र नरेन्द्र रानाले २५ रनको योगदान गरेका थिए । बलिङमा दोधारा चाँदनीका लब्बी भट्टले ४ विकेट लिए भने जनक सुनार र कैलाश साउँदले समान २ विकेट लिए ।१०९ रनको लक्ष्य पाएको दोधारा चाँदनीले १३ ओभरमा अलआउँट हुँदै ७५ रन मात्र जोड्न…
महेन्द्रनगर । कञ्चनपुरमा पाँचौ पालिका स्तरीय भीमदत्त मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा तथा भीमदत्त नगरपालिकाको मुख्य प्रायोजनमा आइतवारदेखी महेन्द्रनगर स्थित कवर्ड हलमा पालिका स्तरीय पाँचौ भीमदत्त मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितासुरु भएको हो । प्रतियोगिताको उद्घाटन भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले गरे । प्रतियोगिताको उद्घाटन गर्दै उहाँले पछिल्लो समय क्रिकेट फस्टाइरहेको बताउँदै नेपाल प्रिमियर लिगमा भीमदत्त नगरपालिकाबाट मात्रै १३ जना खेलाडी सहभागी भएको बताए । “पालिका संग सिमित बजेट भएपनि क्रिकेटको विकासका लागि हामी प्रयत्न गरिराखेका छौ ।” नगर प्रमुख बोगटीले भने–“क्रिकेट मात्रै नभइ पालिकाले अन्य खेलकुदलाई पनि प्रोत्साहन गरिरहेको…
महेन्द्रनगर । कञ्चनपुरमा हात्तिको आक्रमणमा परि एक बालिकाकोे मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।जिल्लाको लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसन सिंह साउँदको घरमा हात्तिले आक्रमण गर्दा साउँदका ६ वर्षिया छोरी रोजिना साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार गएराति करिब २ः३० बजेको समयमा जंगली हात्तिले साउँदको घरमा आक्रमण गरेको थियो । घरमा हात्तिको आक्रमण भएपछि भाग्ने क्रममा साउँदका ५५ वर्षिया आमा पार्वती साउँद घाइते भएका छन । घाइतेको महेन्द्रनगरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएकामा घाइते ६ वर्षिया रोजिनाको उपचारका क्रममा धनगढी स्थित नवजीवन अस्पतालमा मृत्यु भएको हो…
महेन्द्रनगर नाम आफैमा एउटा इतिहास हो । यो सहरको जग कसरी बस्यो कसैले प्रश्न उठायो भने इतिहासले स्पष्ट रूपमा एउटै नामतर्फ इङ्गित गर्छ – राजा महेन्द्र । तर आज यही सहरमा उभिएर त्यो इतिहासलाई स्वीकार गर्न सङ्कोच किन ?यही बजारको मुटुमा रहेको महेन्द्र स्मारकमा अहिले यहाँका युवाहरुले मर्मतसम्भार गरेर राजा महेन्द्रको शालीक पुनःस्थापना गर्ने जमर्को गरिरहेका छन । यो विषयलाई केन्द्रमा राखेर सामाजिक सञ्जालमा पक्ष विपक्षमा तर्क आइरहेका छन । इतिहास स्वीकार्नु कुनै राजनितिक विषय होइन । यो इतिहास स्वीकार गर्ने कि बिसिर्ने यत्ति मात्रै हो । कसरी बन्यो महेन्द्रनगर बजार ? कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर सुन्दर र ऐतिहासिक छ ।…
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
