महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन डा.टेकराज पन्त दीनानाथ प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
कैलाली जन पुस्तकालयको ६८ औं बार्षिकोत्सवको अवसरमा पुस्तकालयले स्थापना गरेको उक्त पुरस्कारबाट उहाँ सम्मानित हुनुभएको हो । डा.पन्तले सेवा र सिर्जनाको माध्यमबाट शिक्षा, भाषा,साहित्यको विकास, विस्तार एवं सम्बर्धनमा योगदान पु–याएकोले पुस्तकालयद्वारा स्थापित दीनानाथ प्रतिभा पुरस्कार बाट सम्मानित गरीएको हो ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

